नेपालगन्ज १३ पुष – चर्चित गायक अर्जुन बुढा र चर्चित गायीका रेखा जोशीको बम्बै भगाइ बोलको गित सार्वजनिक भएको छ ।
मत लैजान्छु पारुलाई बम्बै भगाइ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । चर्चित गायक अर्जुन बुढा र चर्चित गायीका रेखा जोशीको स्वरमा रहेको बम्बै भगाइ बोलको गितमा मोडलको रुपमा अर्जुन बुढा र चर्चित मोडेल भावना बान्तोलाको प्रस्तुती रहेको छ । एरेन्ज केशव बडुको रहेको छ भने बम्बै भगाइ बोलको गितको छायाङकन काठमाण्डौंको टोखा भन्ने स्थानमा भएको सुटिङ युनिटले जनाएको छ । डाइरेक्सन विक्रम चौहानको रहेको छ भने क्यामरा/छायाङकनमा मुकेश हुमाचन, इडिटिङ्ग लक्ष्मण चौहानले साथ दिनुभएको कलाकार तथा गायक बुढाले जानकारी गराउनुभयो ।

