पाँच करोड मुल्य बराबरको सुनका गहनासहित दुई जना पक्राउ
नेपालगन्ज । नेपालगन्जको न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७...
थप पढ्नुहोस्