जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्न बाध्य हुन्छौं : विद्यार्थी
भगतराम थारु, दैलेख : दैलेखको अति विकट क्षेत्रमा रहेको एक विद्यालयमा कक्षा कोठा जिर्ण हुदा जोखिम मोलेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीमा...
थप पढ्नुहोस्