शिक्षा विधेयकको विरोधमा नेपालगन्जमा शान्तिपुर्ण विरोध तथा बस ¥याली कार्यक्रम
नेपालगन्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरुले नेपालगन्जमा स्कुलबस सहित शक्ति प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय...
थप पढ्नुहोस्