(Wednesday 28th of October 2026)

प्रदेश

काेराेना कहरमा जनप्रतिनिधिकाे अर्घेलाे व्यवहार- ‘जहाँ भोट दिएका हौ, त्यतै राहत माग्न जाऊ’

शीतल भट्ट बेलाैरी, (कञ्चनपुर) ३ बैशाख । विश्वभरि अहिले कोरोना भारसस (कोडिभ १९)ले आतङ्क मच्चाइरहेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल, भारत लगायतका मुलुकले लकडाउन विधि...

थप पढ्नुहोस्

लकडाउनले बर्दियाका कुखुरापालक किसान पनि मारमा

ज्योतिकुमार पन्थी गुलरिया, २९ चैत । लकडाउनको दिन थपिदै गर्दा बर्दियाका कुखुरापालक किसानहरु पनि मारमा पर्न थालेका छन् । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा रहेका कुखुरापालक किसानहरूले लकडाउनको समयमा...

थप पढ्नुहोस्

लकडाउन अझै लम्बिन्छ, जनतालाई दुःख दिन नभइ जनताको जीवन रक्षाका लागि लकडाउन : प्रधानमन्त्री ओली

काठमाडौं, २९ चैत । लकडाउन खुल्छ या खुल्दैन भन्ने आम जनमानसमा खुल्दुली बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै थपिने प्रष्ट पार्नु भएको छ । उहाँले जनतालाई...

थप पढ्नुहोस्

निःशुल्क भण्डारा सञ्चालन हुने

नेपालगञ्ज, चैत २९ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । नेपालगञ्ज...

थप पढ्नुहोस्

कोरोना भाइरसबाट बच्न र बचाउन युवा स्वयमसेवक परिचालन गरिँदै

काठमाडाैँ २७ चैत,  देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड १९) को संभावित संक्रमणबाट बच्न र बचाउन लागिपरेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले...

थप पढ्नुहोस्

प्रदेश नं. ५ मै स्वाव संकलन गर्ने भाडो छैन : डा. थापा

नेपालगन्ज २८ चैत्र भेरी अस्पताललाई कोरोना टेष्टिङ्ग बुथ हस्तान्त्रण गरिएको छ । कोरोना संकास्पद व्यक्तिलाई सहजै स्वाव परीक्षण गरि कोरोना भए नभएको जानकारी पाउन उक्त कोरोना टेष्टिङग बुथ...

थप पढ्नुहोस्

१९ औं दिन नेपालगन्जको लकडाउन प्रभाव (भिडियो सहित)

नेपालगन्ज २८ चैत्र आज शुक्रवार नेपाल सरकारले लकडाउन घोषणा गरेको १९ औ दिन पुरा भएको छ । लकडाउनको पुर्णरुपमा पालना गरिएको देखिन्छ । नेपालगन्ज बजार सुनसान छ ।...

थप पढ्नुहोस्

लकडाउन उलङ्घन गर्ने ११७ जना नियन्त्रणमा

नेपालगन्ज २८ चैत्र विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सक्रमण फैलन नदिन सरकारले देशभर लागू गरेको लकडाउनको उलङ्घन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बिहीवार नेपालगन्ज स्थित...

थप पढ्नुहोस्

‘लकडाउनलाई खेलाँची नठानौं, महँगो पर्न सक्छ !’

काठमाडौं । “आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि...

थप पढ्नुहोस्

ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

काठमाडौं । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology