अपडेट : बैतडी बस दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो (नामसहित)
कृष्ण बिष्ट बैतडी, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका- ८ खोडपेमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जना र घाइते भएका ३४ जनाको सनाखत भएको छ । जिल्ला...
थप पढ्नुहोस्कृष्ण बिष्ट बैतडी, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका- ८ खोडपेमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जना र घाइते भएका ३४ जनाको सनाखत भएको छ । जिल्ला...
थप पढ्नुहोस्नेपालगन्ज २५ कात्तिक- बाँकेको नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको ४७ औं शाखा कार्यालय सञ्चालनमा आएको छ । नेपालगञ्जमा मंगलबार एक कार्यक्रमको आयोजना गरि ४७ औं शाखा सञ्चालन आएको हो...
थप पढ्नुहोस्बाल बिक्रम कार्की रौतहट, २२ कात्तिक । जिल्ला प्रशासन कार्यालय रौतटहले यसअघि जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिएको छ । सो कार्यालयले एक सुचना जारी गर्दै आजदेखि लागू हुनेगरी...
थप पढ्नुहोस्नवलपरासी, २० कार्तिक । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ । सुख्खा पहिरो जाँदा ५ जना मजदुरको ज्यान गएको हो ।...
थप पढ्नुहोस्हुम्ला, १६ कार्तिक । यहाँको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले...
थप पढ्नुहोस्काठमाडौं, १६ कार्तिक । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै छ । सत्तारूढ नेकपाकै गुटहरूबीच विवाद चुलिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू अनुकूल मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएकाे बताइएकाे छ ।...
थप पढ्नुहोस्जुम्ला, १५ कात्तिक । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो ।...
थप पढ्नुहोस्कैलाली ४ कात्तिक- सुदुरपश्चिमको कैलालीमा भएको घटना बारे थप गिरोह पक्राउ परेका छन् । प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक गिरोह पक्राउ...
थप पढ्नुहोस्बीरगञ्ज, १ कात्तिक । पर्सा जिल्लामा प्रहरीले छापा मारेको छ । प्रहरीले वीरगञ्जको एक घरमा छापा मारेर ठूलो परिमाणको अबैध सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय...
थप पढ्नुहोस्रुपन्देही, १९ असोज । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय...
थप पढ्नुहोस्