(Thursday 29th of October 2026)

प्रदेश

मंसिरमा सातौं धारा नेपालगन्ज म्याराथन

नेपालगन्ज : सातौं धारा नेपालगञ्ज म्याराथन आगामी मंसिर ४ गते हुने भएको छ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई...

थप पढ्नुहोस्

नेपालगन्जमा टिकटक च्यालेन्ज हुँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ४ सेतु विक चोकमा रहेको मतिना नेवारी रेष्टुरेन्टमा शुक्रवार द झिल्के एण्ड कम्पनी व्याण्डको बेजोड प्रस्तुत हुने भएको छ । बिहीवार रेष्टुरेन्टले पत्रकार सम्मेलनको...

थप पढ्नुहोस्

लक्ष्मी मावि कोहलपुरको ठुलो लापरवाही, सम्पुर्ण विद्यार्थीले ट्रान्सकिप्ट नै पाएनन्

नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. २ बर्दहवामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयको लापरवाहीका कारण कक्षा ११ र कक्षा १२ का विद्यार्थी माथि खेलवाड गरिएको पाइएको छ ।...

थप पढ्नुहोस्

‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

नेपालगन्ज, १७ असोज – मधेश मिडिया मिशन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा विभिन्न निर्णयहरु गरिएको छ । संस्थालाई चलायमान हुने गरी गरिएको विभिन्न...

थप पढ्नुहोस्

फ्युचर बचत सहकारीको करोडौं हिनामिना, २ बर्षमा पनि बचतकर्ताले रकम फिर्ता पाएनन्

भगतराम थारु :  नेपालगन्ज १४ असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित रहेको फ्युचर बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले करोडौं रकम हिनामिना गरेको खुल्न आएको छ ।...

थप पढ्नुहोस्

परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा : ओली

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँके र बर्दियामा आयोजित पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ । दुवै भेलालाई सम्वोधन गर्नेक्रममा अध्यक्ष...

थप पढ्नुहोस्

येलै बरात जितिया म्युजिक भिडियोमा चर्चित गायिका अनु र गिताको सुमधुर स्वर (भिडियो सहित)

नेपालगन्ज : पुर्वको थारु समुदायमा धुमधामका साथ मनाईने जितिया पर्वको पावन अवसरमा म्युजिक भिडियो धमाधम आउने क्रम जारी रहेको छ । जितियाको उमंग थारु बस्तीमा छाईसकेको छ ।...

थप पढ्नुहोस्

कारवाहीको माग गर्दै पैदल नेपालगञ्ज देखि काठमाडौँ

बाँके,असोज १ गते । बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको...

थप पढ्नुहोस्

विकृति र अराजकता मौलाएका कारण समाजमा अपेक्षित रूपान्तरण हुन सकेन उप सचिव खतिउडा

महेन्द्रनगर । कञ्चनपुरमा एकल महिला समुहको आयोजनामा सुरु भएको ४ दिने उधमशिलता तालिम बिहिबार सम्पन्न भएको छ । नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता कार्यक्रमले कञ्चनपुर र डोटीका...

थप पढ्नुहोस्

राप्तीसोनारीमा बाघको आक्रमणले एक जनाको ज्यान गयो

नेपालगन्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघको आक्रमणले एक जनाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिकाको गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology