फलामका सरियाहरू ठड्याएर ठेकेदार भागेपछि अहिले त्रिभुवन माविदेखि गोल्छासम्मको नाली धरापका रुपमा परिणत
डिल्ली शाही बाँके : ठेकेदारको लापरवाहीका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम अलपत्र परेको छ । कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म...
थप पढ्नुहोस्