(Wednesday 28th of October 2026)

अन्तराष्ट्रिय

ग्रामीण पत्रकार संघमा कुँवर दिवाकर सिंह चौथो पटक अध्यक्ष पदमा पुनः चयन

रुपैडिहा, – ग्रामीण पत्रकार संघको राज्य स्तरको उच्चस्तरीय बैठकबाट दैनिक समाचार र समाचार भारत टिभीका बहराइच ब्यूरो प्रमुख कुँवर दिवाकर सिंहलाई चौथो पटक जिल्ला अध्यक्षको रूपमा चयन गरेको...

थप पढ्नुहोस्

सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

नेपालगञ्ज : बाँके)। – भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा भारत सरकारको गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथॉरिटी ऑप इंडियाको आयोजनामा भारत नेपाल सीमामा होलीको शुभ अवसरमा रुपईडीहा इंटीग्रेटेड चेक...

थप पढ्नुहोस्

नेपाल हेल्पलाइन माल्दिभ्सका टिम सक्रिय भुमिका खेल्दै

नेपालगन्ज : नेपाल हेल्पलाइन माल्दिभ्सका टिम मेम्बरहरू सक्रिय भुमिका खेल्दै आएका छन् । नेपाली नागरिक बाहिर देशमा गएर काम गर्दै आएका र अप्थ्यारामा परेका नेपाली नागरिकका लागि नेपाल...

थप पढ्नुहोस्

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ...

थप पढ्नुहोस्

नेपालगञ्जमा क्यान्सर व्यवस्थापनमा सुधार र सीमापार चिकित्सा ज्ञानको आदानप्रदान

नेपालगञ्ज, मेदान्ता अस्पताल, लखनऊ र नेपाल मेडिकल एशोसिएशन (एनएमए) भेरी शाखाको संयुक्त पहलमा शुक्रबार ‘इन्डो–नेपाल मित्रता सीएमइयु (कन्टिन्युइङ मेडिकल एजुकेशन) सत्र सम्पन्न भयो । यो सत्रले नेपाल र...

थप पढ्नुहोस्

मलेसियामा विरामी परेका ओलीलाई नेपाल फर्काउन परिवारको आग्रह

नेपालगन्ज : बर्दिया बाँसगढी नगरपालिका–२, अमैयाका टोपबहादुर ओली विरामी अवस्थामा मलेसियामा अलपत्र पर्नुभएको छ । सुरुमा गएको कम्पनी छोडेर अर्को कम्पनीमा गैरकानूनी रुपमा सेक्युरिटी गार्डको काम गर्दै आउनुभएका...

थप पढ्नुहोस्

अल–अक्सा कलको ३ दिवसीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन इराकको कर्बालामा सम्पन्न

नेपालगन्ज : “प्यालेस्टाइन र इमाम हुसैन (अस)” शीर्षकको अल–अक्सा कलको ३ दिवसीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन इराकको पवित्र शहर कर्बालामा सम्पन्न भएको छ । कर्बलामा आयोजित सम्मेलनमा इमाम हुसैन...

थप पढ्नुहोस्

नेपाल–भारत सिमानाका दुई दिन सिल गरिने

नेपालगन्ज, नेपाल भारत सिमानाका दुई दिनका लागि सिल गरिने भएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा...

थप पढ्नुहोस्

फेसबुकबाट ५८ बर्षपछि भेट, बर्माबाट बहिनी भेट्न दाजु डीपी घिमिरे नेपालमा

नेपालगन्ज, ०६ बैशाख – लामो समय परिवारसंग सम्पर्क विहिन भएका नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवाली र बर्मामा बस्ने ८० वर्षीय डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि...

थप पढ्नुहोस्

लैंङ्गिक हिंसा अन्त्यका लागि मानशिक सोच परिर्वतन गरौ : बाँकेका अधिकारकर्मी

नेपालगन्ज : लैंङ्गिक हिंसा अन्त्यको लागि बाँकेमा महिला मात्र नभई पुरुष समेत जुरमुराएका छन् । “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने मुलनाराका साथ बाँकेमा महिला मात्र...

थप पढ्नुहोस्
1 2 3 … 13
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology