(Wednesday 28th of October 2026)
`

येलै बरात जितिया म्युजिक भिडियोमा चर्चित गायिका अनु र गिताको सुमधुर स्वर (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 28.2K
    SHARES

    नेपालगन्ज : पुर्वको थारु समुदायमा धुमधामका साथ मनाईने जितिया पर्वको पावन अवसरमा म्युजिक भिडियो धमाधम आउने क्रम जारी रहेको छ । जितियाको उमंग थारु बस्तीमा छाईसकेको छ । जितिया पर्व आउन केही दिन बाँकी रहँदा पुर्वका थारु बस्तीमा जितिया पर्वको रौनक छाईसकेको छ । जितिया पर्वलाई लक्षित येलै बरात जितिया म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितको मुख्य भुमिकामा मोनिका चौधरी, गंगा चौधरी र दिपिका चौधरी रहेका छन् । गितको डाइरेक्सन विशाल चौधरीले गर्नुभएको छ । येलै बरात जितिया म्युजिक भिडियोको गितमा चर्चित गायिकाद्वय अनु चौधरी र गिता चौधरीको सुमधुर स्वर रहेको छ ।
    मेगा डिजिटल रेकडिङ्ग स्टुडियोबाट सार्वजनिक भएको गितको क्यामरा तथा छायाङकनमा रविन चौधरी र देव चौधरीले साथ दिनुभएको छ । यस्तै मेकअपमा अवध नारायण राजबंशीले गर्नुभएको छ भने कोरियोग्राफीमा पेम्बा लामाले साथ दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology