(Saturday 25th of July 2026)
`

मैटहवाका युवाहरुलाई खेलकुद सामाग्री

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका ३, मैटहवाका युवाहरुलाई खेलकुद सामाग्री हस्तान्त्रण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई खेलकुद सामाग्री हस्तान्त्रण गरिएको हो । स्थानिय समाजसेवी तथा नेता जागेश्वर प्रसाद चौधरीले स्थानिय युवालाई भलिबल, नेट र ६ थान जर्सी उपलब्ध गराउनुभएको छ । खेलकुदले मानिसलाई स्वस्थ बनाउने भएको हुनाले खेलकुदलाई निरन्तरता दिन खेलकुद सामाग्री उपलब्ध गराएको स्थानिय युवा अगुवा हेमेन्द्र चौधरीले बताउनुभयो । खेलकुदमा निरन्तर लागेको व्यक्तिले गलत कार्यमा पनि नलाग्ने भएको हुनाले खेलकुदमा बढि चासो दिन आवश्यक रहको हेमेन्द्रले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology