(Wednesday 28th of October 2026)
`

विराटनगरको सप्तकोशी मार्गमा सिस्टर्स ब्युटिहोम

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    विराटनगर– विराटनगरको सप्तकोशी मार्गमा नयाँ ब्युटिपार्लर सञ्चालनमा आएको छ । सिस्टर्स ब्युटी होमको नामबाट सञ्चालनमा आएको ब्युटिपार्लर शुक्रबारदेखि अफरसहित खुला गरिएको हो ।
    सप्तकोशी मार्गमा ब्युटिपार्लर नभएको हुँदा यस क्षेत्रका महिला तथा युवतीलाई लक्षित गरी विशेष सेवा दिने उद्देश्यले ब्युटिपार्लर सञ्चालनमा ल्याइएको सिस्टर्स ब्युटिहोमकी सञ्चालिका रूपा शर्माले बताइन् ।
    महिलाको सुन्दरतामा थप निखार ल्याएर उत्कृष्ट सेवा दिने गरी खोलिएको ब्युटिपार्लरमा विश्वविख्यात कम्पनीका उत्पादन प्रयोगमा ल्याइने सञ्चालिका शर्माको दाबी छ । पार्लरमा सामान्य मेकअप सेवादेखि विवाहका लागि विशेष शृंगारको सेवा पनि दिइनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology