नेपालगन्ज – तराईमा सोमवार फागुन रङहरूको पर्व होली धुमधामका साथ मनाइँइको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू चोक चोकमा पुगेर रङ्ग खेलेका थिए ।