(Wednesday 28th of October 2026)
`

“फस्ट लभ” सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 18K
    SHARES

    नेपालगन्ज २२ पुष – चर्चित कलाकारहरुको साथमा “फस्ट लभ” भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित लेखक लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फस्ट लभ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । एसके मिडियाबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक लवेश, गायीका सञ्जु र किरण क्षेत्रीको स्वर छ ।
    गीतको म्युजिक भिडियोमा चर्चित मोडल इश्वर रिजाल, चर्चित मोडेल नितिशा विष्ट, चर्चित सञ्जु क्षेत्री र महेश गिरीको अभिनय रहेको छ ।
    भिडियोको निर्देशन इश्वर रिजालले गरेका हुन् भने सम्पादन तथा छायाङकन कुन्दन चन्दले गर्नुभएको छ । गीतमा पहिलो प्रेमसँग छुट्नु पर्दाको पीडा देखाउन खोजिएको चर्चित मोडल तथा निर्देशक कुन्दन चन्दले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology