नेपालगन्ज १३ पुष – दलित महिला संघको आयोजना र डि.सि.ए को आर्थिक सहयोगमा खजुरागाउपालिका वडा नं ५ बसन्तापुर स्थित उज्यालो दलित महिला कृषक समुहमा (कृषीउपकरण ) सबमरसेल बितरण गरीएको छ । कार्यक्रमको खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया बिकले उदघाटन गरीन ।
मधेशि दलित महिलाहरूले फेडोको आर्थिक सहयोग र खजुरा गाउँ पालिकाको समन्वयमा समर्सियल सहितको धारा गडान गरि जमिन भाडामा लिएर संयुक्त तरकारी खेति गर्न तयारीमा थालेका छन । कार्यक्रममा फेडोकी अध्यक्ष निर्मला सुनार समुहका महिला सदस्हरुको सहभागिता थियो ।
