(Saturday 25th of July 2026)
`

अष्टम एकीकरण दिवसको अवसरमा महिला र पुरुष गरी १५२ जनाद्वारा रक्तदान

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगञ्ज/ (बाँके) । अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड मुख्य कार्यालय शमशेरगञ्ज बाँकेको आयोजनमा बैशाख २७ गते शनिवार महिला पुरुष सहित १ सय ५२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
    अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.(८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित बृहत रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र के.सी., महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीर बहादुर थापाले सुजलराज गिरीलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक महेश राना क्षेत्री, संदिप आचार्यलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।
    अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश के.सी., पार्वती कुमारी बिष्ट, पूजा कुमारी रावत, बिष्णु बुढाथोकी, गीता बिक, खगिसरा खत्री, प्रिन्का क्षेत्री, प्रबीण खत्री, निर्मला रावत, भूमिसरा बोगटी, नबिन पुनमगर, गीता खत्री, कृष्ण थारु, लिला पुनमगर, सत्य नारायण थारु, समेश्वर सिंह थारु, सन्तोष चौनारा, बिनिता नेपाली, जागृति शाह, खेम बुढामगर, दुर्गा कुमारी शाह, सुशीला नेपाली, हिमला पनेरु, पबित्रा बराल, मनिषा खत्री, बिष्णु ओली, यशोदा ओली, निर्मला थारु, भूपेन्द्र चौधरी, कर्ण बहादुर थारु, रामफल थारु, तप्त बहादुर थारु, गीता कुमारी थारु, मीना थारु, कोपिला पुनमगर, राम प्रसाद थारु, जमुना खडका, भूमिसरा गुरुङ्ग, सन्तराम थारु, सोनीलाल थारु, नबिन सुनार, मोहन यरी, सपना शाही, गोमा खनाल, धनमाया ओली, हरेन्द्र बहदुर राई, शिशिर बस्नेत, देबीलाल बस्नेत, राम बहादुर थारु, राम किशोर गडरिया, भगगूराम धोबी, जगत शाही, राज कुमार पाल, रमेश कुमार गडरिया, राममूरत गडरिया, तेजराम गडरिया, जगतराम गडरिया, बिमला बुढामगर, आशा ऐडी, यमुना सिंह ठकुरी, लक्ष्मी सिंह ठकुरी, रञ्जिता सिंह ठकुरी, बासुदेव बिक, अमृता चन्द ठकुरी, राज कुमारी थारु, सुनिता चौधरी, सन्देश शर्मा, अजय केसी, मीन बहादुर थारु, रामेश्वर थारु, शिला कुमारी खडका, गणेश पुन, अनिश थारु, दिपक थारु, राजेश चौधरी, लाल बहादुर पुन, राज कुमार पुन, उमेश पुन, चेत बहादुर चलाउने, स्वरुप चौधरी, हरिराम थारु, अर्जुन पुन, सन्देश ऐरी, ओम प्रकाश केसी, गोबिन्द प्रसाद थारु, मीना थापा, शैलेश कुमार पुन, रमेश थारु, रोशनी थारु, सूरज कुमार थारु, सुरेश थारु, बिनोद कुमार थारु, उमा बोहरा खडका, सुरेश थारु, शिव चरन थारु, जयन्त थारु, भिमा कुमारी थापामगर, गौरीलाल ओली, केशर बहदुर डाँगी, राजकुमार थारु, भिम बहादुर घर्ती, अमृत बिक, चुडामणि परियार, देवेन्द्र रिजाल, निमसरी भण्डारी, जितेन्द्र सिंह थारु, जनकराज चौधरी, मञ्जु बुढामगर, निर्मल खडका, भक्तिराम पाण्डे, मदन सिंह थारु, रमेश थारु, हरिराम चौधरी, राजु थारु, हेम बहादुर मल्ल, इन्द्र बहादुर ओली, तारा प्रसाद सापकोटा, भूम बहादुर ओली, जंग बहादुर बटाला, निराजन निरौला, सञ्जय पोखरेल, गिरीदल खत्री, रमेश कँवर, मोहन जंग ओली, दुखरन पाल, राम सिंह थारु, सुनिता सोमई, तारा प्रसाद बिष्ट, भागरती लुंगलेली, बाल्मिकी खत्री, लक्ष्मी कुमारी चौधरी, कमला केसी, श्ररिाम थारु, अशोक कुमार थारु, लाहराम थारु, रन बहादुर सुनार, नोकीराम ओली,परशुराम थारु, खेमराज खनाल, रमेश कुमार थारु, असरफीलाल थारु, शशीकला बिष्ट, रामसागर चौधरी, मेनुका कुमारी केसी,ओम कुमारी ओली खत्री, राजकुमार थारु, उमा शंकर बिष्ट, गीता कुमार पुमगर, साबित्रा गोसाई, कृष्ण प्रसाद खत्री, खेमराज बटाला, बिमला बुढा लगायत १ सय ५२ जनाले रक्तदान गरेका छन् ।
    सो रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र के.सी., महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीर बहादुर थापा, प्रबन्धक छबिलाल ओली, मीना बुढा, एकके बहादुर खडका, दिलमाया चौधरी, राजकुमार थारु, सीतापति थारु कर्ण बहादुर खडका, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, सीतापुर सेवा केन्द्र, बिनौना सेवा केन्द्र, खजुरा सेवा केन्द, बनकटवा सेवा केन्द्रकी निर्मला महतरा, रनियापुर सेवा केन्द्र, टिटिहिरिया सेवा केन्द्र, कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो रक्तदान कार्यक्रममा शमशेरगञ्ज, बनकटवा, टिटिहिरिया, बैजापुर, बिनौना, फत्तेपुर, सीतापुर, रनियापुर, गनापुर, ढकेरी, खजुरा सेवा केन्द्रका कर्मचारी, पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका संदिप आचार्य, महेश राना क्षेत्री, पुनम राना, सुजलराज गिरी, निर्मला चौधरी, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology