हाम्रो बारेमा

सगरमाथा गन्तव्य डटकमका प्रधान सम्पादक तथा संचालक कृष्ण बहादुर जिसीको नेतृत्वमा पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी तत्पर रहि अनलाइन संचालनमा ल्याएका छौं । अनलाइन संचालन २०७६÷चैत्र ६ गते सुरु भएको हो । पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको जवाफ खोज्छौं र यसको सहि उत्तर दिने गर्दछौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र ति बारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामीले । त्यसैले पहिलेदेखि पत्रकारितामा रुची राख्ने प्रधान सम्पदाक कृष्ण बहादुर जिसी यस अनलाइनको प्रधान सम्पादक हुनुहुन्छ । शिक्षक पेशामा समेत आवद्ध जिसी व्यवसायीक पत्रकारितामा अव्वल मानिने त्रियाशील पत्रकार हुन् ।
२०७७ चैत्र ६ गतेदेखि नै सगरमाथा गन्तव्य डटकमको कार्यकारी सम्पादकको भूमिकामा भगतराम थारु रहेका छन् । एक दशक भन्दा माथि व्यवसायीक पत्रकारितामा सक्रिय भुमिका निभाएका थारु २०६३ सालमा बाँकेको नेपालगन्जबाट संचालित मध्यपश्चिम सन्देश दैनिकबाट आफ्नो पत्रकारिता सुरुवात गरेका हुन् । बाँकेबाट संचालन भएका कालपृष्ठ दैनिक, प्रभात घोषणा दैनिक, लोकप्रिय सन्देश दैनिक, नेपालगन्ज टाइम्स, ग्लोबाल समाचार दैनिक, भिजन टेलिभिजन, जि नेपाल एचडी टेलिभिजनमा समेत समाचारदाताको रुपमा काम गरेको अनुभव रहेको छ । र ३ बर्षदेखि न्युज २४ टेलिभिजनमा समेत कार्यरत रहि काम गरिरहेका छन् ।
स्थापनाकालदेखि सगरमाथा गन्तव्य डटकममा सह सम्मादक जावेद अहमद र निर्देशकमा साहिल अन्सारी संलग्न पत्रकारहरु हुन् । सगरमाथा गन्तव्य डटकम लोकप्रियताको यो उचाइमा पुग्नुमा सयौं लेखक र विचारकहरुको महत्वपूर्ण योगदान छ । विश्वभर रहेका लाखौं लाख पाठक सगरमाथा गन्तव्य डटकमका मेरुदण्ड हुन् भन्ने हामीमा विश्वास छ । तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर सगरमाथा गन्तव्य परिवारमा सामेल हुन सक्नुहुनेछ । तर, सगरमाथा गन्तव्य डटकममा पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला ।
राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री सगरमाथा गन्तव्य डटकममा नपठाउनु होला । सगरमाथा गन्तव्य परिवारको विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ भन्ने आशाका साथ सबैलाई सगरमाथा गन्तव्य डटकममा तपाईंलाई हार्दिक स्वागत छ । धन्यवाद ।।

Le rythme imposé par sgcasino en termes de nouveautés et d’animations témoigne d’une équipe particulièrement active. Les versements vers des wallets agréés bénéficient parfois d’une priorité d’instruction. Les retours de chat sont consignés dans un historique facilement consultable. Les concours sur réseaux sociaux complètent l’arsenal promotionnel par des avantages exclusifs. Le mode hors-ligne partiel permet de naviguer dans le compte même en perte temporaire de connexion. Les filtres avancés combinent thématique, fournisseur, volatilité et taux de redistribution. Des dossiers thématiques explorent en profondeur certains genres ou certaines mécaniques de jeu. Le chat en direct permet d’échanger avec le croupier ainsi qu’avec les autres participants. Les informations sensibles ne transitent jamais en clair sur le réseau ouvert. Les classements internes mettent en avant les jeux les plus joués selon les périodes. L’attention portée à chaque détail forge une expérience d’ensemble cohérente et agréable.