(Wednesday 28th of October 2026)
`

तृप्ती खड्काको एकदमै मार्मिक गित मन को मान्छे सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : मन को मान्छे आजभोली बोल्न छोडेको छ भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नुभएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology