(Wednesday 28th of October 2026)
`

भारतको लखनउमा जनजाती भागीदारी उत्सवमा जनजातिहरुको दमदार प्रस्तुती

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    नेपालगन्ज : भारतको लखनउमा जनजाति गौरब दिवस भव्य रुपमा संचालन भैरहेको छ । २०२३ नोभेम्बर १५ तारिखदेखि २१ तारिखसम्म संचालन हुने जनजाति गौरब दिवस भव्य रुपमा संचालन भैरहेको हो । भारतको विभिन्न शहर तथा नेपालको समेत जनजातिहरुको सहभागितामा भारतको लखनउमा आदिवासी जनजाति सम्मेलन भव्य रुपमा आयोजना गरिएको हो । नेपालमा बसोबास गर्ने आदिवासी जनजाति थारु समुदायको सांस्कृतिक प्रस्तुतीले भारतका आदिवासी जनजाति गौरब दिवस उत्सवमय बनेको थियो । एकपछि अर्को सांस्कृति नृत्य प्रस्तुतीले उत्सव भनै तातिएको आयोजक टिमका सांस्कृति संयोजकले बताउनुभयो । कार्यक्रममा नेपाली कलाकारहरुलाई भारतका मन्त्रीले आर्शिवाद दिनुका साथ सहयोगको प्रतिवद्धता जनाउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology