(Wednesday 28th of October 2026)
`

शुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई एम्बुलेन्स र बस हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    खजुरा। पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा ७, बांकेलाई १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा असार ३१ गते आइतबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा नेपालका लागि भारतका राजदुतको उपस्थितिमा बस र एम्बुलेन्स हस्तान्तरण गरिएको हो । एम्बुलेन्स र बसको सुविधासँगै बिरामीले छिटो अस्पताल आएर उपचार सेवा लिन पाउने छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology