(Wednesday 28th of October 2026)
`

अगैयामा बस दुर्घटना हुंदा १३ जना घाईते

  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    नेपालगन्ज : राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया स्थित बस दुर्घटना भएको छ । बाँकेको नेपालगन्जबाट दाङ जादै गरेको भे१ख ३०३२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया स्थित दुर्घटना भएको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना सामान्य घाईते भएका छन् ।

    उक्त बसमा २५ जना यात्रु सवार रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । उक्त बस तीब्र गतिमा रहेकोले अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology