(Saturday 25th of July 2026)
`

कोहलपुरका रुपना थारुले पुर्व पश्चिम उल्टो पद यात्रा गर्दै

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ७ का रुपना थारुले पुर्व पश्चिम उल्टो पद यात्रा गर्दै हुनुहुन्छ । आइतवार उहाँको १५ औं दिन पुगेको छ । १५ औं दिनमा काठमाण्डौंको पशुपति नाथ मन्दिरमा पुग्नुभएका थारुले सोमबार पश्चिमको उल्टो पद यात्रा तय गर्ने उहाँका श्रीमति पतरानी थारुले भन्नुभयो । दैनिक ६० किलोमिटर उल्टो पद यात्रा गर्दै आउनुभएका रुपना थारुलाई सहयोग गर्न श्रीमति पतरानी थारुले गर्दै हुनुहुन्छ । देशमा शान्ति कायम गर्न र आर्थिक उन्नतीका लागि उल्टो पद यात्रा तय गरिएको उहाँले बताउनुभयो । माघ २३ गतेदेखि सुरु गरिएको पद यात्रा पश्चिममा नेपाल भारत सिमानाकामा पुगेर टुङगो लगाउने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology