(Wednesday 28th of October 2026)
`

जानकी ३ मा विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    नेपालगन्ज : शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तरगत जानकी गाउँपालिका वडा नं. ३ मा शुक्रवार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
    जानकी गाउँपालिका वडा नं. ३ को सहयोगमा भएको हाजिरी जवाफ प्रतियोगिता भएको हो । श्री माध्यमिक विद्यालय बन्जारे गाउँमा भएको बिद्यालय स्तारिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सन्त्वना हुने छात्र छात्रालाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology