(Saturday 25th of July 2026)
`

समाजवादीका पुर्व उपसचिव पाठक एमालेमै फर्किए

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज । नेकपा एकिकृत समाजवादी बाँकेका पुर्व उप-सचिव कप्तान कुमार पाठक एमालेमा फर्किनुभएको छ । आइतबार पाठकलाई एमाले केन्द्रीय सदस्य एवं बाँके ईन्चार्ज शान्ति ढकाल,जिल्ला अध्यक्ष निरक गुरुङ लगायतका नेताहरुले पाठकलाई स्वागत गर्नुभयाे । पुरानै पार्टीमा फर्किएर बाँकी जिवन यसैमा समर्पित गर्ने पाठकले बताउनुभयो । एमाले बाँकेका अध्यक्ष गुरुङका अनुसार, समाजवादी पार्टीमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्किए उचित जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिनुभयाे । त्यहीँ निर्णय कार्यान्वयन तिब्रतापुर्वक भइरहेकाे र धेरै नेता कार्यकर्ता घर फर्काउन सकिएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology