(Saturday 25th of July 2026)
`

बाँकेको कबड्डी टिम फाइनलमा नवलपरासीसंग भिड्दै

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : कबड्डी प्रतियोगितामा रुपन्देहीका टिमलाई पराजित गर्दै बाँकेका टिम फाइनलमा प्रवेश गरेको छ । आज भैरहवामा जारी भएको प्रदेश स्तरिय खेल कबड्डी प्रतियोगितामा बाँके टिमले रुपन्देहीका टिमलार्ई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । आईतवार देखी जारी रहेको कबड्डी प्रतियोगितामा बाँके टिमले रुपन्देहीका टिमलार्ई सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको बाँकेका कबड्डी प्रशिक्षक जनक केसीले जानकारी गराउनुभयो । उहाँका अनुसार कबड्डी प्रतियोगिताको फाइनल खेल आजनै हुने भएको छ । फाइनल खेलका लागि बाँकेको कबड्डी टिम र नवलपरासीको टिम भिड्ने प्रशिक्षक केसीले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology