(Wednesday 28th of October 2026)
`

व्यवसायी बरालद्वारा शैक्षिक सामाग्री सहयोग

  • सगरमाथा गन्तब्य
  • 15.6K
    SHARES

    खजुरा, ४ फागुन – खजुरा ३ धौलागिरीका युवा व्यवसायी राजेश बरालले शैक्षिक सामाग्री सहयोग गरेका छन् । आफू अध्ययन गरेको नेपाल राष्टिूय आधारभूत बिद्यालयका बिद्यार्थीलाई सुर्खेतमा बसेर व्यवसायी गर्दै आएका बरालले ६० हजार बराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
    उनले आगामी शैक्षिक सत्रदेखि पद्मा दामोदर स्मृति छात्रवृत्ति पनि घोषणा गरेका छन् । तीन वर्षमा कम्तीमा ३० जना विद्यार्थी सहभागी हुन पाउने गरी १ लाख बराबरको छात्रवृत्ति घोषणा गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology