(Wednesday 28th of October 2026)
`

हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालन

  • सगरमाथा गन्तब्य
  • 15.7K
    SHARES

    नेपालगञ्ज, माघ — सौन्दर्यकर्मीहरुका लागि नेपालगञ्जमा एक हप्ते हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालनमा ल्याइएको छ । न्यूरोडस्थित गुड न्यू आइटीसी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले व्यूटीसीयनहरुलाई अपग्रेड गर्ने उद्येस्यले सञ्चालित तालिममा २० जनाको सहभागीता रहेको छ । रसीयन हेयर एक्सपोर्ट रायन राईले रसीयन हेयर स्टाइल र मेकअपका विभिन्न विधामा प्रशिक्षण दिनु हुनेछ । रसीया, ब्राजिल, दुवइबाट प्रशिक्षत राइले हेयरमा केमीकल प्रयोगका बारे पनि जानकारी दिनु हुने गुड न्यू आइटीसी पार्लर एण्ड टे«निङ्ग सेन्टरकी सञ्चालीका गीता भण्डारीले जानकारी दिनु भयो । सेन्टरले यस अघि मेहन्दी एवं नेल कट लगायतका तालिम प्रदान गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology