(Wednesday 28th of October 2026)
`

ओलीले गराए मनोनित ५ सय ५६ केन्द्रीय सदस्यलाई शपथ

  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    काठमाडौँ, ७ पुष । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गराए मनोनित ५५६ केन्द्रीय सदस्यलाई शपथ गराएका छन् । नेकपा अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित गरेका ५ सया ५६ जना केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । मंगलवार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर ओलीले थप सदस्य मनोनित गर्ने निर्णय गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology