(Wednesday 28th of October 2026)
`

मिलन विकको प्रिया सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 24.3K
    SHARES

    नेपालगन्ज २५ कात्र्तिक- चर्चित मोडल मिलन विकको प्रिया बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिइनौ त के भनौं, पिडा दियो दिएकै हौ प्रिया, लिइनौं त के भनु प्रिया, सबै लियो, लिएकै हौं प्रिया बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको हो । चर्चित मोडल मिलन विक र काजल क्षेत्रीको मुख्य अभिनय रहेको छ । प्रिया बोलको गितमा स्वरुप राज आचार्यले स्वर दिनुभएको छ । म्युजिक भिडियो गितमा डाइरेक्सन टेकेन्द्र शाही (राजा) ले गर्नुभएको छ भने क्यामरा र इडिटिङ्गमा यम बहादुर थारुले साथ दिनुभएको छ । यस्तै म्युजिक कमल अधिकारीको रहेको छ भने कोरसमा सलु डिसी र सरिता रसाईलीले साथ दिनुभएको छ । गितको पोष्टप्रोडक्सन वाईएस मिडिया कोहलपुरले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology