(Wednesday 28th of October 2026)
`

आजदेखि मत लाइदिउँला भन्थे माया (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 28.8K
    SHARES

    नेपालगन्ज ०८ कात्र्तिक- आजदेखि मत लाईदिउला भन्थे मायाले भन्ने बोलको म्युजिक भिडियोको सार्वजनिक भएको छ । बडा दशैको पावन अवसरमा मत लाइदिउला भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गितमा स्वर खेम भौगोरियाको रहेको छ भने कलाकारमा चर्चित मोडल विवश जिएच, झरना चौधरी, मस्तिराम चौधरी (मस्तैला) सन्जिता सोनकुशुम्याको मुख्य भुमिका रहेको छ ।
    यस्तै गितको ¥यापमा खेम भौगोरिया, शिशिर धम्लहवा,गौरब हर्दिउला, सोहन लाल चौधरीले साथ दिनुभएको छ । गितको डाइरेक्सन खेम भौगोरियाकै रहेको छ भने कोरियोग्राफीमा नविन ओलीले साथ दिनुभएको छ ।
    क्यामरा÷छायाङकनमा यम बहादुर चौधरीको छ भने पोष्टप्रोडक्सन वाईएस मिडिया कोहलपुरको रहेको छ । गितको छायाङकन कोहलपुर पार्टी प्यालेस, बाँकेको गाभर भ्याली च्यामा होमस्टे र हवलदारपुरमा भएको कलाकार मस्तिरामले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology