(Wednesday 28th of October 2026)
`

युवा क्लवद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • सगरमाथा गन्तब्य
  • 16.5K
    SHARES

    नेपालगन्ज १२ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का युवा क्लबद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । बुधवार नेपालगन्ज उपमहानगरपलिका वडा नं. ११ का युवा क्लबद्वारा करिब एकसय बालबालिकालाई शैक्षिक सामाग्री तथा ब्याग वितरण गरिएको हो ।
    वितरण कार्यक्रममा यस वडा कार्यालयका वडा अध्यक्ष उज्ज्वल सिंह राठौर र वडा सदस्यहरुको उपस्थिती रहेको थियो । आयोजक तथा वडा युवा क्लबका सदस्यहरु विशाल कस्याप, इरफान अलि, सुरज शाहु , जगृती गुप्ता , सतिस मिश्रा आदि रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology