(Wednesday 28th of October 2026)
`

थ्रेसरको पट्टामा बेरिएर महिलाको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थ्रेसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ । गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेपछि  उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पु¥याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology