(Wednesday 28th of October 2026)

Uncategorized

संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त : नेता भट्टराई

नेपालगन्ज, ०७ असोज – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको बताउनुभएको छ । सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि...

थप पढ्नुहोस्

मुना हमालको अध्यक्षतामा एकतानगर टोल सरसफाई समिति गठन

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा जनप्रतिनिधि आएपछि वडालाई सरसफाईमा बढि जोड दिईएको छ । वडा नं. ४ को आयोजनामा वडालाई सरसफाई मुक्त बनाउन हरेक शनिवार...

थप पढ्नुहोस्

थप ४४ जनामा कोरोना संक्रमण

नेपालगन्ज : पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको...

थप पढ्नुहोस्

नेपालगन्जमा २० हजारबढी बालबालिकालाई कोभिड बिरुद्धको खोप दिइने

नेपालगन्ज : बाँकेमा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका...

थप पढ्नुहोस्

माधव रिजालले गरे जमुनाह नाकामा कडाई

नेपालगन्ज : नेपाल–भारत सीमानाका जमुनाहको सुरक्षा ब्यवस्था कडा पारिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले कमाण्ड सम्हाल्ने वित्तिकै नाकाको सुरक्षा ब्यवस्था...

थप पढ्नुहोस्

बाँकेको ८ वटै स्थानिय तहमा शान्तिपुर्ण मतदान जारी

नेपालगन्ज : आज आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । स्थानीय सरकार को दोस्रो कार्यकाल चयन गर्न लागि...

थप पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे...

थप पढ्नुहोस्

नेपालगन्जमा नेपाल हिन्दु युवा वाहिनीको बृहत मोटरसाइकल ¥याली

नेपालगन्ज : श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहको जन्म दिवश तथा राष्ट्रिय एकता दिवशको अवसरमा मंगलवार नेपालगन्जमा बृहत मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । नेपाल हिन्दु युवा वाहिनी कमिटि...

थप पढ्नुहोस्

योगदान राष्ट्रको लागि संस्थाद्वारा जिल्ला समिति गठन

नेपालगन्ज, २० माघ – स्वास्थ्य सेवामा योगदान गर्ने, प्राथमिक उपचार, सरसफाइ, जनचेतना तालिम तथा सेवा प्रदायक कार्यक्रम गर्ने उद्देश्यका साथ गठित योगदान राष्ट्रका लागी जिल्ला कार्य समिति बाँकेले...

थप पढ्नुहोस्

बहसमा बाँकेलाई आर्थिक राजधानी !

नेपालगन्ज :  प्रदेशको राजधानी र नामाकरण भइसकेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जलाई आर्थिक राजधानी बनाउन मुद्दा अघि सारेको छ । संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology