(Wednesday 28th of October 2026)

टि.भी

दशैं अगावै थारु गाउँमा दशैँको रमझम शुरु, हुरदुङग्वा र सखिया नाचले गाउँघर गुञ्जयमान

नेपालगन्ज २० भाद्र – पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले थारु संस्कृति झल्कने नाचको रौनक शुरु भएको छ । दशै अगावै थारु गाउँबस्तीमा नाचगान सुरु भएपछि रमझम सुरु भएको...

थप पढ्नुहोस्

धतंगा (लोफर) ग्रुपले ल्यायो धतंगा म्युजिक भिडियो दर्जन बढि कलाकारहरुको भुमिका (भिडियो सहित)

नेपालगन्ज – धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) मा रहेको यो धतंगा बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । धतंगा ग्रुपले निर्माण गरेको म्युजिक भिडियोमा चर्चित चर्चित...

थप पढ्नुहोस्

मुस्लिम समुदायले धुमधामका साथ मोहर्रमको ताजिया विसर्जन गरे

नेपालगन्ज : नेपालगन्जमा ताजिया विसर्जन गरिएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उनिहरुले दशौं दिनमा ताजिया विसर्जन गरेका हुन् । मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया...

थप पढ्नुहोस्

बर्दियाको लालपुरमा राहत वितरण (भिडियो सहित)

मनोज गोडिया,  बर्दिया, १ असार – बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ लालपुरमा राहत वितरण गरिएको छ । लामो समय लकडाउनका कारण अति प्रभावित विपन्न परिवारलाई राहत वितरण...

थप पढ्नुहोस्

मोडल शिशिर र सचिताको तोहार बिन रात रात…(भिडियो सहित)

नेपालगन्ज १४ चैत- चर्चित मोडल शिशिर धम्लहवाले मोडेल सचिता चौधरीलाई तोहर बिन रात रात मे जग्थु जोर जोर से भनेपछि मोडेल सचिताले तु दुर बाटो मोर धडकनसे भन्न...

थप पढ्नुहोस्

“फस्ट लभ” सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज २२ पुष – चर्चित कलाकारहरुको साथमा “फस्ट लभ” भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित लेखक लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फस्ट लभ’ बोलको म्युजिक...

थप पढ्नुहोस्

मोडल अर्जुनले भावनालाई बम्बै भगाउने कुरा गरेपछि….(भिडियो सहित)

नेपालगन्ज १३ पुष – चर्चित गायक अर्जुन बुढा र चर्चित गायीका रेखा जोशीको बम्बै भगाइ बोलको गित सार्वजनिक भएको छ । मत लैजान्छु पारुलाई बम्बै भगाइ बोलको म्युजिक...

थप पढ्नुहोस्

विवश र दिपिकाको शनिवारके मेलम सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज, १४ मंसिर- शनिवारके मेलम देख्नु ओइ छैली बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल बिवश जिएच र चर्चित मोडेल दिपिका जिएचको मुख्य भुमिका रहेको...

थप पढ्नुहोस्

हिन्दु राज्यको माग गर्दै नेपालगन्जमा विशाल मोटरसाइकल प्रदर्शन (फोटो भिडियो सहित)

नेपालगन्ज १३ मंसिर- हिन्दु राज्यको माग गर्दै नेपालगन्जमा विशाल मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ”, भन्ने मुल नाराका साथ...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology