क्याप्टेनद्वारा युवतीको हत्या
नेपालगन्ज : नेपालगन्जमा ‘लिभिङ टुगेडर’ मा बसेका एक युवतीको संगै बस्ने युवाले हत्या गरेका छन् । दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेटर्सको रुपमा काम गर्ने...
थप पढ्नुहोस्नेपालगन्ज : नेपालगन्जमा ‘लिभिङ टुगेडर’ मा बसेका एक युवतीको संगै बस्ने युवाले हत्या गरेका छन् । दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेटर्सको रुपमा काम गर्ने...
थप पढ्नुहोस्बाँके, २०८२ साउन ९ — लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको गरेको छ । शुक्रबार विश्वविद्यालयको भवनमा...
थप पढ्नुहोस्नेपालगन्ज, बालश्रम बिरुद्ध अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार नेपालगन्ज बजारमा संयुक्त अनुगमन गरेको छ । बालश्रम बिरुद्ध अभियान सुरु गरेको नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार नेपालगन्जको बिभिन्न क्षेत्रमा अनुगमन गरेको...
थप पढ्नुहोस्नेपालगन्ज ०४, साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी स्थायी बासिन्दा अमृता क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्दै आएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।...
थप पढ्नुहोस्नेपालगञ्ज, असार २८ बाँके, नेपालगञ्ज । नेपालगञ्जको सक्रिय साहित्यिक संस्था ‘गुलजार–ए–अदब’ मा नेतृत्व परिवर्तन भएको छ । संस्थाका संस्थापक तथा हालसम्म अध्यक्ष रहेका वरिष्ठ शायर अब्दुल लतीफ “शौक“...
थप पढ्नुहोस्नेपालगन्ज । सबैकालागि रुख सधैकालागि रुख भन्ने मुल नाराका साथ नेपालगन्ज स्वास्थ्य चौकी वडा नम्बर १२ को प्रांगणमा बृक्षारोपण गरिएको छ । बास नेपाल वातावरण विभाग र बाँके...
थप पढ्नुहोस्बाँके, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा स्तरोन्ततीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी...
थप पढ्नुहोस्नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज उप– नगरपालिका –४ निवासी श्री दानियल शाही र श्रीमती मन्जु शाहले आफ्नो २०८२÷०३÷२६ गते परेको ९ औ बैबाहिक उत्सबको शुभ अवसरमा १५ लाखको...
थप पढ्नुहोस्नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने...
थप पढ्नुहोस्नेपालगन्ज । कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गरिएको सामाजिक परीक्षण अन्र्तगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतिकरण कार्यक्रम...
थप पढ्नुहोस्