जनता कफ्युको नेपालगन्जमा प्रभाव यस्तो देखियो नेपालगन्ज (फोटो सहित)
नेपालगन्ज ११ चैत्र राती १२ बजेदेखि बाँकेमा लागु गरिएको जनता कफ्युको प्रभाव बजार सुनसान देखिएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, रिमझिम बजार, मदनचोक, मिलन चोक, अगैया, कुशुम...
थप पढ्नुहोस्