राप्ती सोनारीको मतगणना स्थलबाट पत्रकारलाई बाहिर निकालियो
बाँके : राप्ती सोनारी गाउँपालिकाको मतगणना स्थलबाट पत्रकारलाई एक्कासी बाहिर निकालिएको छ । केहीबेर अघि गाउँपालिकाको मतगणना स्थलबाहिर पत्रकारलाई निकालिएको पत्रकार सौरभ गिरीले बताए । ‘हामीलाई समाचार संकलन...
थप पढ्नुहोस्