(Saturday 25th of July 2026)
`

बाँकेमा थप १ जना कोभिड सक्रमितको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ३ दाङमा बस्ने ८० बर्षिया एक पुरुषको बुधवार भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यू भएको हो ।
    पिसीआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
    उनको उपचारका क्रममा बुधवार राती मृत्यु भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । बाँकेमा कोरोना भाईरस सक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको छ भने अन्य जिल्लाको कोरोना भाईरस सक्रमणले मृत्यु ४ सय ४२ जना पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज बहादुर वलीले जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology