(Saturday 25th of July 2026)
`

नेपालगन्जमा १९१ जनाले लिए निशुल्क कान जाँच सेवा

  • सगरमाथा गन्तब्य
  • 13.7K
    SHARES

    नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिकामा निशुल्क कान जाँच शिविर शनिवार सम्पन्न भएको छ । एमवाईएफएन टिमको आयोजना तथा बिएन सामुदायिक कान उपचार सेवा नेपालगन्जको सहयोगमा एक दिने निशुल्क कान जाँच शिविर संचालन गरिएको हो ।
    नेपालगन्जको आईडियाल पव्लिक माविमा संचालन गरिएको निःशुल्क कान जाँच शिविरमा १ सय ९१ जनाले सेवा लिएका थिए । जसमा पुरुष–४७ र माहिला– १ सय ४४ जनाले सेवा लिएको समाजसेवी ओबैद रहमान खानले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology