(Saturday 25th of July 2026)
`

नरैनापुरको सुईयामा आगलागी हुँदा २२ घर जलेर नष्ट

  • सगरमाथा गन्तब्य
  • 22.4K
    SHARES

    नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपाकिा वडा न १ सुइया बघौडा गाउँमा भएको भिषण आगलागी भएको छ । सुइयामा आगलागी हुँदा २२ घर जलेर नष्ट भएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
    आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको प्रहरीले जनाएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।


    उहाँले पीडितहरुको घर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दमकलको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण लिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology