(Saturday 25th of July 2026)
`

जानकी वडा नं. ३ मा अन्तराष्ट्रिय योग दिवस मनाइयो

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज : जानकी गाउँपालिका वडा नं. ३ मा आज अन्तरराष्ट्रिय योग दिवस मनाइएको छ ।
    पताञ्जली योग समिति बाँकेको आयोजनामा जानकी गाउँपालिका वडा नं. ३ मा नवौं अन्तराष्ट्रिय योग दिवस मनाईएको हो । बिहीवार वडा नं. ३ मा प्रभातफेरी तथा योग शिविर गरि अन्तराष्ट्रिय दिवस मनाएको जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार कुर्मीले बताउनुभयो । दिवसको अवसरमा वडावासीको सक्रिय सहभागिता रहेको थियो । योगले स्वास्थ रहन मद्दत पुगाउने भएको हुनाले वडामा निरन्तरता योग गर्न वातावरण मिलाउने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology