(Saturday 25th of July 2026)
`

सांग्रीला बैंकद्धारा स्वास्थ्य संस्थालाई सामाग्री

  • सगरमाथा गन्तब्य
  • 10.9K
    SHARES

    नेपालगन्ज : सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत झन्डहवा स्थित स्वास्थ्य संस्थालाई १ थान ह्विलचेयर, १ थान बेड, १ थान स्ट्यान्ड सामाग्री वितरण गरेको हो । बैंकले हरेक बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य, शिक्षा, सामाजिक, कृषि लगायत आफ्नो उत्तरदायित्व अनुसार कार्य गर्दै आएको बैंकका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडले जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology