(Saturday 25th of July 2026)
`

काठमाडौको ज्ञानेश्वरमा अत्याधुनिक मसाज पार्लर संचालनमा

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    काठमाण्डौं : काठमाण्डौंको ज्ञानेश्वर, भैरब मन्दिर र कामना सेवा बैंकको ठिक सामुन्ने अत्याधुनिक सुविधा सहितको प्युवर डे स्पा संचालनमा आएको छ । यही फागुन १ गतेदेखि संचालनमा आएको प्युवर डे स्पामा फुलबडि मसाज, हेड मसाज, सोल्ड मसाज, थाई मसाज, फुट मसाज, मेनियर, साउना, स्टिम, बाथलिने, प्याकुरी, डिप्टीसी मसाज, स्ग्राम, साउरा, साउर, व्याक मसाज, डिप टिसु मसाज, हट स्टोन मसाज, कपल मसाज, क्यनीक्यर, पेडी केयर लगायतको सुविधा भएको प्युवर डे स्पाका संचालक रेशमा कुमारी चौधरीले बताउनुहुन्छ ।
    लामो समय काठमाण्डौंमा तालिम प्राप्त गरि संचालनमा ल्याएको मसाज पार्लरमा अत्याधुनिक सुविधा सहित सबै प्रकारको मसाज तालिम प्राप्त प्रशिक्षकबाट प्रदान गरिने संचालक चौधरीले बताउनुहुन्छ । तालिम प्राप्त कर्मचारीद्धारा मसाज गरिने सुविधा सहितको मसाज सेन्टरमा शरिर दुखाई भएका मानिसका लागि अति नै उपयोगी रहेको उहाँले जानकारी गराउनुभयो । हाल ७ जना कर्मचारीले ग्रहाकहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको संचालक चौधरीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology