(Saturday 25th of July 2026)
`

चर्चित मोडल अर्जुन र सिमाको रुदै हिन्छु बन पाखामा आउँदै

  • सगरमाथा गन्तब्य
  • 17.2K
    SHARES

    नेपालगन्ज : रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।
    चर्चित मोडल अर्जुन बुढा र चर्चित मोडेल सिमा जिसीको मुख्य अभिनय रहेको रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । चर्चित गायक इन्द्र केसी र गायीका राधा विसीको स्वरमा रहेको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणीय स्थानमा भएको सुटिङ युनिटले जनाएको छ ।

    म्युजिक भिडियोको गितमा दिपक भण्डारीले डाइरेक्सन गर्नुभएको छ भने क्यामरामा दिपेश ठुगेन्नाले साथ दिनुभएको छ । यस्तै इडिटिङमा मिन रावलले साथ दिनुभएको छ भने मुर्चुगा रेकडिङग स्टुडियो काठमाण्डौंबाट गित रेकडिङग भएको मोडल अर्जुन बुढाले जानकारी गराउनुभयो । म्युजिक भिडियो केही दिनमा मोडल अर्जुन बुढाको युट्युव च्यानलबाट सार्वजनिक हुने कलाकार बुढाले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology