खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुदै कार्यान्वयन अन्तरगत प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई तालिम
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्तरगतका सबै १६ वटा माबिहरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको...
थप पढ्नुहोस्