(Thursday 29th of October 2026)

प्रदेश

प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय

नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँकेको नवौं अधिवेशन बुधवार नेपालगन्जमा सम्पन्न भएको छ । नवौं अधिबेशनबाट सर्बसम्मत नयाँ कमिटि गठन भएको छ । नयाँ कमिटिको अध्यक्षमा दुर्गा रोकाय...

थप पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरि वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश

डुडुवा (बाँके) – जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ...

थप पढ्नुहोस्

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

नेपालगन्ज, – रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित...

थप पढ्नुहोस्

नरैनापुर गाउँपालिकाले हरेक घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गर्दै

आशा परियार – नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले एक घर एक ग्यास सिलिण्डर वितरण कार्यक्रम सुरु गरेको छ । नरैनापुर गाउँपालिकालाई धुवाँमुक्त पालिका र स्वस्थ समाज निर्माणका लागि...

थप पढ्नुहोस्

रुमटुरिडद्धारा छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान

नेपालगन्ज : कोहलपुर नगरनगारपालिका वडा न २ मा रहेको श्री लक्ष्मी माध्यामिक बिद्यालयलमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । रुम टु रिड नेपालको आयोजनामा जिवन उपयोगि...

थप पढ्नुहोस्

ठाकुरबाबा ४ नं. मा विकास निर्माणको कार्य तिब्र, वडाको कामले स्थानिय खुसी

नेपालगन्ज, ०५ पुष – स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताउँछन् । ठाकुरबाबा नगरपालिका वडा नं. ४ बर्दियाका स्थानिय जनताले...

थप पढ्नुहोस्

भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा स्वागत र सम्मान

नेपालगञ्ज, पुस ४ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतमा सम्मानित हुनुभएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई बर्दियाको राजापुरमा स्वागत र सम्मान गरिएको छ...

थप पढ्नुहोस्

योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता

सिजा । सिजा र हिमा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी २०७८ आगामी गाउँ सभाबाट पारत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । क्याड नेपाल, जुम्लाको...

थप पढ्नुहोस्

फोनिज बाँकेले तमु ल्होसार पर्व मनाउने

नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले तमु ल्होसार पर्व भव्यका साथ मनाउने भएको छ । आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो...

थप पढ्नुहोस्

तिन महिना भित्रै राप्ती नदिको खानेपानी नेपालगन्जमा

नेपालगन्ज, – राप्ती नदिबाट नेपालगन्जमा आउने खानेपानी कहिले पुग्ला भन्ने अन्योलमा नेपालगन्जवासी रहेका छन् । नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology