(Wednesday 28th of October 2026)

संस्कृति

थारु समुदायले गुरही पर्व मनाउने तयारी गर्दै

नेपालगन्ज : ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयामा यस बर्ष पनि भव्य रुपमा गुरही पर्व मनाउने भएको छ । थारु समुदायमा हरेक बर्ष झै यस बर्षपनि यही साउन...

थप पढ्नुहोस्

सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको संख्या बढ्दै गए...

थप पढ्नुहोस्

नरैनापुरको सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढ्यो

नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिना सुरु भएदेखि धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउन महिना सुरु भएसंगै सन्तानेश्वर मन्दिरमा पुजाआजा गर्नेको भिड लाग्न...

थप पढ्नुहोस्

नेपाल मानव धर्म सेवा समितिद्धारा नेपालगन्जमा मनाईयो गुरु पुजा महोत्सव

नेपालगन्ज : नेपाल मानव धर्म सेवा समिति बाँकेले गुरु पूर्णिमा बिशेष कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा १८ कारकाँदोस्थित नेपाल मानव धर्म सेवा समिति,...

थप पढ्नुहोस्

मनाइयो पहिलो दिनको बकर इद, तीन दिन सम्म पर्व मनाइने

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल अजहा) सोमवार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ...

थप पढ्नुहोस्

सारेगम अवार्ड २०८१ को लागि को को परे हेर्नुहोस् नाम लिस्ट सहित

नेपालगन्ज : सारेगम स्टुडियो काठमाण्डौंको आयोजनामा आज सारेगम अवार्ड २०८१ छनोट गरिएको छ । सारेगम अवार्ड २०८१ को लागि विभिन्न विधाहरु मध्ये छनोट भएका प्रतिस्प्रधिहरुले यही जेठ १५...

थप पढ्नुहोस्

गुरगेह्वा गोत्यार सम्मेलनले रितिरिवाज सुधिन्छ

आशा परियार नेपालगन्ज : थारू भाषा संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यका साथ बाँकेको बैजनाथमा प्रथम राष्ट्रिय गुरगेह्वा गोत्यार सम्मेलन गरिएको छ । देशको बिभिन्न जिल्लामा बसोवास गर्दै आएका गुरगेह्वा...

थप पढ्नुहोस्

सोनाहा जातिको पेशा संकटमा

आशा परियार – नेपालगन्ज : बर्दिया गेरुवा गाउपालिका ६ ,मनाउका ५१ बर्षिय दुखराम सोनहा १५ बर्षको उमेर देखि माछा मार्दे आउनु भएको छ । त्यहि माछाबाट उनको घर...

थप पढ्नुहोस्

बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेहरूको भिड

बाँके वैशाख ५– चैते दसैँ सङ्गै राम नवमीको पूजा अर्चना गर्न र जिब्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा बर्सेनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।  पश्चिम नेपालकै प्रसिद्ध धार्मिक...

थप पढ्नुहोस्

पशुपति मन्दिर राँझामा मनाईयो भव्य रुपमा महाशिवरात्री

नेपालगन्ज : महाशिवरात्रीको अवसरमा शुक्रवार बाँकेको राँझा स्थित पशुपति मन्दिरमा विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा शिवरात्री मनाईएको छ । पशुपति मन्दिर क्षेत्र विकास समितिद्धारा आयोजित महा शिवरात्रीको...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology