(Wednesday 28th of October 2026)

बागमती प्रदेश

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले धुलो चटाए : ओली

काठमाण्डौं : नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताउनु भएको छ । तेस्रो कार्यकालका लागि...

थप पढ्नुहोस्

भक्तपुरकी विनिता तामाङ बनिन् युथ भ्वाइस नेपालको विजेता

नेपालगन्ज : युथ भ्वाइस नेपालको विजेता भक्तपुरकी विनिता तामाङ भएकी छन् । बास नेपालले फोटो सर्कलको सहकार्यमा मंसिर २५ गते काठमाण्डौमा आयोजना गरेको युथ भ्वाईस नेपालको विजेता बनेकी...

थप पढ्नुहोस्

जेन–जी प्रदर्शनबाट १९ जनाको मृत्यु

नेपालगन्ज, २३ भदौं – भ्रष्ट्राचार विरुद्ध शान्तिपुर्ण आन्दोलनले उर्ग रुप लिएको छ । जेन जीहरुको आन्दोलनले देशभरमा प्रदर्शन गरेका छन् । जेन जी जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली...

थप पढ्नुहोस्

पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

काठमाण्डौं – पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल संघिय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको अडिसन राउण्डबाट छानिएका प्रतियोगिहरुको...

थप पढ्नुहोस्

संघ संस्था ऐनको मस्यौदा प्रति गैसस महासँघको गम्भिर ध्यानाकर्षण

हेमराज भट्ट । काठमाण्डौं । संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैर सरकारी संस्था महासँघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गैसस महासँघका केन्द्रीय अध्यक्ष अर्जुन...

थप पढ्नुहोस्

५५ वर्षीय शिक्षक जगत कुँवर: बिहान मोर्निङ वाक गएका अहिलेसम्म सम्पर्कविहीन !

काठमाडौं — अछाम जिल्लाको साफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर हिजो बिहानदेखि सम्पर्कविहीन भएका छन्। हरेक दिनझैं हिजो...

थप पढ्नुहोस्

डिजिटल स्वास्थ्य सेवा आदान प्रदान गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

काठमाडौँ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयोले स्वास्थ्य सेवा आदान प्रदानमा सहकार्य गरेका छन् । अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी...

थप पढ्नुहोस्

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं। राजधानीमा एकै साथ निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेको इन्सुरेन्स लिमिटेडको २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुख्य कार्यालय विमा भवन ज्ञानेश्वरमा निःशुल्क दन्त...

थप पढ्नुहोस्

प्रलेसको १३ औं राष्ट्रिय महाधिवेशन १५ वूँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं । प्रगतिशील लेखक संघ नेपालको १३ औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको प्रज्ञासभा हलमा सोमवार र आइतवार सम्पन्न उक्त महाधिवेशनमा...

थप पढ्नुहोस्

फेसियल हाउसले मनायो १७ औ वार्षिक उत्सव

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर...

थप पढ्नुहोस्
1 2 3
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology