(Wednesday 28th of October 2026)

शिक्षा

बसन्त देवकोटाद्वारा १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको...

थप पढ्नुहोस्

अल्फाबिटाको शाखा अब बाँकेको नेपालगञ्जमा पनि विस्तार हुँदै

काठमाडौं । नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगञ्ज सेन्टरको समुद्घाटन गर्ने भएको...

थप पढ्नुहोस्

निम्बल एकेडेमी कोहलपुर प्रथम

नेपालगन्ज : संविधान दिवसको उपलक्ष्यमा प्याब्सन कोहलपुरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्राथमिक तहको (कक्षा ५ सम्म) का विद्यार्थीहरुका लागि हाजिरी जवाफ प्रतियोगिता कोहलपुरमा सम्पन्न...

थप पढ्नुहोस्

बैजनाथमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

खजुरा,  बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो । नवौँ...

थप पढ्नुहोस्

सगरमाथा कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले गरे कक्षा ११ का विद्यार्थीलाई स्वागत

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित रहेको सगरमाथा ई.बो. स्कुल तथा कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले आफ्नो स्कूलमा कक्षा ११...

थप पढ्नुहोस्

जिवनज्योती स्कूलको हाताभित्र धर्मको प्रचार प्रसार

कोहलपुर, : कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जीवन ज्योती स्कुलले आफनो विद्यालय हाताभित्र देखाएको तमाम गल्तिलाई अखिल क्रान्तिकारीले उठान गरेपछि मुद्धा डाईभर्ट गर्न चन्दा मागेको भन्दै...

थप पढ्नुहोस्

गणेश मावि ढकेरीले शिक्षिका पुष्पा कुमारी थारूलाई ३० महिना देखि हाजिरी गर्नबाट बन्चित ग¥यो

कोहलपुर,बाँके:बाँकेको राप्ति सोनारी ८ मा रहेको गणेश मा.वि. ढकेरीले आफनो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई विद्यालय व्यावस्थापन समिति र विद्यालय प्रशासनले विगत ३० महिना देखी...

थप पढ्नुहोस्

लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

नेपालगन्ज : इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लानु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् । १७ औं राष्ट्रिय पुस्तकालय...

थप पढ्नुहोस्

होपका विद्यार्थीहरु एनसीसी तालिम लिदै, नेपाली सेनाद्धारा आइतवार अनुगमन

नेपालगन्ज : विद्यार्थीहरूले भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका स्थित होप इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुलाई नेशनल काडिट क्रोप्र्स (ल्ऋऋ) तालिम प्रदान गरिदै छ...

थप पढ्नुहोस्

कृष्ण माविमा १८ लाखको भिम–कमला अक्षयकोष स्थापना

कोहलपुर । कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिकविद्यालयमा १८ लाखको भिम–कमला अक्षयकोष–२०८१स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले १८...

थप पढ्नुहोस्
1 … 4 5 6 7 8 … 23
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology