(Wednesday 28th of October 2026)

राजनीति

भैयापुरमा दिपेन्द्र बिष्टको भव्य स्वागत : “फागुन २१ को प्रतीक्षामा छौँ” भन्दै उत्साहित मतदाता

नेपालगन्ज ।  बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई नेपालगन्जको भैयापुरमा स्थानीय मतदाताले आत्मीय र उत्साहपूर्ण स्वागत गरेका छन्। टोल–टोलबाट निस्किएका महिला, युवा र...

थप पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ स्तरीय बृहत् युवा भेला शक्ति प्रदर्शनसहित सम्पन्न

बाँके — नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न...

थप पढ्नुहोस्

‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

नेपालगन्ज, फागुन ७ : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा...

थप पढ्नुहोस्

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

कोहलपुर, फागुन ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् ।...

थप पढ्नुहोस्

जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

नेपालगन्ज, फागुन ७ : – नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले आफुले जनमतको सधैं कदर गर्ने प्रतिवद्धता जनाएका छन्...

थप पढ्नुहोस्

नेपालगन्ज–२० थपुवामा जनआवाज : “हामीलाई दिपेन्द्र जस्तो युवा चाहिन्छ”

सबिता चन्द  – नेपालगन्ज, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० थपुवामा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। यही माहोलबीच बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका...

थप पढ्नुहोस्

सूर्य ढकाल घरदैलो अभियानमा सक्रिय, स्थानीयसँग प्रत्यक्ष संवाद !

नेपालगन्ज – बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले बुधवार आफ्नै वडाबाट घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष...

थप पढ्नुहोस्

गौडेल : संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

बाँके – राजनीतिक नेतृत्वमा नभई नहुने गुण हुन्– सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिता । तर पछिल्लो चरण यी गुण विरलै पाइन्छ । विरलै गुण पाइने व्यक्ति मध्यका एक...

थप पढ्नुहोस्

उम्मेदवार इश्तियाक राई डुडुवामा सक्रिय, कांग्रेस नेताको टोलबाट दर्जनौं युवाहरू एमाले प्रवेश

नेपालगन्ज । फागुन ६ – नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई बुधवार डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी हुनुभएको छ । बिहान ८...

थप पढ्नुहोस्

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउन, दिनभर मतदाता भेटघाटमै ब्यस्त

नेपालगन्ज, फागुन ६ – रुकुमेली सेवा समाज बाँकेले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई जिताउने भएको छ । साविक रुकुम जिल्लाबाट बसाई...

थप पढ्नुहोस्
© 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology